Similar JobsPowered by Merojob AI

Deadline: Nov 04, 2026

Deadline: Nov 09, 2026
श्री आधारभूत विद्यालय खजनपुर
Source: Janakpur Today
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री आधारभूत विद्यालय खजनपुर
औरही गा. पा. - ३, खजनपुर
जि - सिरहा, मधेश प्रदेश (नेपाल)
प्रस्तुत विषयमा यस विद्यालयको रिक्त रहेको प्रा. शि. तृतीय राहत अनुदानकोटाको पदपुर्तिको लागि गाउँ कार्यपालिकाको कार्यालय औरही सिरहाको मिति २०८३/०६/१२ को च.नं. २८४ को विज्ञापन अनुमति पत्र तथा यस विद्यालयको वि.व्य.स. को मिति २०८३/०७/०३ को निर्णय बमोजिम तपसिल अनुसारका योग्यता पुगेका उम्मेदवारहरुलाई दरखास्त पेश गर्नु हुन् अनुरोध छ यो सूचना प्रकाशित भएको मितिले सार्वजनिक विदा बाहेक १५ (पन्द्रह ) दिन (मिति २०८३/०८/०३ गते कार्यालय समय) भित्र सम्बन्धित कागजात सहित आवेदन पेश गर्नु हुन् यो सूचना प्रकाशित गरिएको छ ।
१. विज्ञापन नं. ०१/०८३/०८४
२. तहः प्रा. शि. तृतीयं राहत अनुदान
३. श्रेणी: तृतीय
8.पद संख्या: १ (एक)
५. नियुक्तिको किसिमः अस्थायी / करार
६. शैक्षिक योग्यता: आई.एड वा सो सरह
७. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
८. आवेदन दस्तुर: रु. १०००/- (अक्षरेपी रु. एक हजार मात्र)
नोट: यस विद्यालयको चल्ती हिसाब नं. ११२००७२८६४८०००११ मा एनएमबी बैंक शाखा औरहीमा जम्मा गरेको सक्कल भौचर आवेदन साथ पेश गर्नु पर्नेछ ।
९. परीक्षाको किसिम : लिखित, अन्तवार्ता आवश्यक परेमो प्रयोगात्मक समेत हुनेछ ।
१०. तलब वा अन्य सुविधाः नेपाल सरकारको प्रचलित स्केल बमोजिम ।
११. आवेदन पेश गर्ने स्थान: श्री आ. वि. खजनपुर, औरही-३, सिरहा ।
१२. आवेदन दिने मिति :- २०८३/०७/०९ गते २०८३/०८/०३ गते सम्म ।
१३. सम्पर्क मिति पछि तोकिने छ ।
१४. परीक्षा मिति र स्थानः सम्पर्क मितिको दिन तोकिने छ ।
१५. आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 19, 2026
About the organization

Education - School & Colleges