
Deadline: Oct 15, 2026

Deadline: Oct 08, 2026
गणपति डोर एण्ड प्लाईबोर्ड इण्डस्ट्रिज प्रा. लि.
Source: Mission Today
Ai Job Summary
Job Description
Roles and responsibilities of this job

गणपति डोर एण्ड प्लाईबोर्ड इण्डस्ट्रिज प्रा. लि.
यस शिखर ग्रुप अफ इण्डस्ट्रिज अन्तर्गत गणपति डोर एण्ड प्लाईबोर्ड इण्डस्ट्रिज प्रा. लि., कोहलपुर–१४, पार्वतीपुर का लागि तपसिलबमोजिम कर्मचारी आवश्यक भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र निम्न योग्यता पुगेका इच्छुक व्यक्तिहरूले तल उल्लेखित ठेगानामा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
आवश्यक पद:
पद: सुपरभाइजर
आवश्यक संख्या: २ जना
शैक्षिक योग्यता: प्लस टु वा सो सरह उत्तीर्ण
उमेर: २५ वर्ष पूरा भई ३५ वर्ष ननाघेको
अनुभव: सम्बन्धित कार्यमा अनुभव भएको
आवश्यक पर्ने कागजातहरू:
तलब: अनुभव तथा कार्यक्षमताको आधारमा आकर्षक तलब प्रदान गरिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 14, 2026
About the organization

Other