Similar JobsPowered by Merojob AI

Deadline: Oct 28, 2026

Deadline: Oct 23, 2026

Deadline: Nov 05, 2026
त्रिपुरासुन्दरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
Source: Sourya Online
Job Summary
Job Description
Roles and responsibilities of this job

त्रिपुरासुन्दरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पिस्कर, सिन्धुपाल्चोक
बागमती प्रदेश, नेपाल
सूचना प्रकाशित मिति: २०८३/०६/२७
प्रस्तुत विषयमा, यस त्रिपुरासुन्दरी गाउँपालिका शिक्षक पदपूर्ति समितिको निर्णयअनुसार गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा रिक्त रहेका माध्यमिक, निम्न माध्यमिक तथा प्राथमिक तहका राहत तथा गाउँपालिका अनुदानअन्तर्गतका शिक्षक पदहरूमा पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले एक्काइस (२१) दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ।
१. रिक्त पदहरूको विवरण
क) विज्ञापन नं. ०२/२०८३/०७४
२. उमेरसम्बन्धी योग्यता : दरखास्त दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
३. दरखास्त दस्तुर
५. दरखास्तसाथ पेस गर्नुपर्ने कागजातहरू
दरखास्तका साथ निम्न कागजातहरू पेस गर्नुपर्नेछः
६. दरखास्त दिने अन्तिम मिति: २०८३/०७/१६ गतेसम्म। अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्टसम्म दरखास्त पेस गर्न सकिनेछ।
७. सेवा तथा सुविधा: नियमानुसार उपलब्ध गराइनेछ।
८. परीक्षासम्बन्धी व्यवस्था
९. दरखास्त फाराम तथा आवेदन पेस गर्ने प्रक्रिया
दरखास्त फाराम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त गर्न सकिनेछ। साथै, अनलाइनमार्फत दरखास्त पेस गर्न इच्छुक उम्मेदवारहरूले यस शाखाको आधिकारिक इमेल ठेगाना [email protected] मा नियमानुसार आवेदन दस्तुर तिरेको भौचरको प्रमाणसहित आवश्यक कागजातहरू संलग्न गरी दरखास्त पेस गर्न सक्नेछन्।
१०. सम्पर्क मिति: २०८३/०७/१७ गते।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 02, 2026
About the organization

Education - School & Colleges