Similar JobsPowered by Merojob AI

Deadline: Sep 25, 2026

Deadline: Oct 05, 2026

Deadline: Sep 29, 2026
आदर्श माध्यमिक विद्यालय
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

आदर्श माध्यमिक विद्यालय, खोखरपुरा
सरावल गाउँपालिका-१, नवलपरासी (बसप) लुम्बिनी प्रदेश, नेपाल
प्रथम पटक प्रकाशित मितिः २००३/०६/०३
प्रस्तुत विषयमा सरावल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको मिति २०७३/०६/०२ गतेको च.नं. ३८४ को अनुमति पत्र तथा | यस आदर्श माध्यमिक विद्यालय, खोखरपुराको मिति २०८३/०६/०४ गतेको वि.व्य.स. को निर्णय अनुसार यस विद्यालयमा प्राविधिक धार तर्फ कक्षा १० मा सिभिल इन्जिनियरिङ विषय अध्यापन गर्ने देहाय बमोजिमको सहायक प्रशिक्षक आवश्यक रहेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
१. विज्ञापन नं: २/२०८३/८४
(क) पदः सहायक प्रशिक्षक
(ख) पद संख्या- १
(ग) तह श्रेणीः नि. मा. वि. तृतीय
(घ) शैक्षिक योग्यताः सिभिल इन्जिनियरिक विषयमा कक्षा १२ वा सो सरह उत्तीर्ण
(ङ) दरखास्त दस्तुर : रु. १०००
२. परीक्षाको किसिमः लिखित र अन्तरवार्ता
३. नियुक्तिको किसिमः करार (प्राविधिक धार अनुदान)
४. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
५. तलबभत्ता: नेपाल सरकारले तोके बमोजिम
६. संलग्न गर्नुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, फोटो सहित हस्त लिखित निवेदन
७. दरखास्त दिने अन्तिम मितिः २०८३/०६/१९ गते सम्म
८. सम्पर्क मितिः २०८३/०६/२० गते
९.परीक्षा मितिः सम्पर्क मितिमा जानकारी गराईनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 05, 2026
About the organization

Education - School & Colleges