
Deadline: Sep 29, 2026
सुदूरपश्चिम विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ
Source: Gorkhapatra
+2 more
Job Description
Roles and responsibilities of this job

सुदूरपश्चिम विश्वविद्यालय
स्कूल अफ इन्जिनियरिङ
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०२
सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङका लागि तपसिल बमोजिमका जनशक्ति खुल्ला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८३/०६/१६ गते दिनको ५ बजेभित्र सु.प.वि. स्कूल अफ इन्जिनियरिङ, स्कूल प्रमुखको कार्यालयमा प्राप्त हुने गरी दरखास्त दिन हुन यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं: ०१/२०८३/०८४
पद: उपप्राध्यापक
विषय: आर्किटेक्चरल इन्जिनियरिङ
संख्या: ३
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट आर्किटेक्चर वा सो सरहको विषयमा स्नातकोत्तर तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको।
२. विज्ञापन नं: ०२/२०८३/०८४
पद: उपप्राध्यापक
विषय: कम्प्युटर इन्जिनियरिङ
संख्या: २
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ वा सो सरहको विषयमा स्नातकोत्तर तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको।
३. विज्ञापन नं: ०३/२०८३/०८४
पद: प्रशिक्षक
विषय: आर्किटेक्चरल इन्जिनियरिङ
संख्या: १
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट आर्किटेक्चर वा सो सरहको विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको।
४. विज्ञापन नं: ०४/२०८३/०८४
पद: प्रशिक्षक
विषय: कम्प्युटर इन्जिनियरिङ
संख्या: २
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ वा सो सरहको विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको।
अन्य विस्तृत विवरणहरू:
नोट: थप जानकारीका लागि सु.प.वि. स्कूल अफ इन्जिनियरिङ, स्कूल प्रमुखको कार्यालय महेन्द्रनगर, कञ्चनपुर,
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 02, 2026
About the organization

Education - School & Colleges