
Deadline: Sep 29, 2026

Deadline: Sep 29, 2026
श्री जनकल्याण आधारभूत विद्यालय
Source: Naya Yugbodh National Daily
Job Description
Roles and responsibilities of this job

श्री जनकल्याण आधारभूत विद्यालय
बबई गा.पा. - १ भाङ्गाबारी, दाङ
सूचना प्रकाशित मिति: २०८३।०५।२६ गते
बबई गाउँपालिका दाङको च.नं. ३३३ मिति २०८३ / ०५ / २६ को प्राप्त अनुमतिपत्र र वि.व्य.स.को मिति २०८३/०५/२६ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त गा.पा. अनुदान शिक्षक पदपूर्तिका लागि यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं: ०१ / २०८३ / ०८४
पदः शिक्षक
संख्या: १
तह / श्रेणी: नि.मा.वि तह
किसिम: गा.पा. अनुदान
विषय: अंग्रेजी न्यूनतम शैक्षिक
योग्यता: आइ.एड. वा सो सरह
आवश्यक कागजातः हस्तलिखित निवेदन, सम्बन्धित विषयमा न्यूनतम प्रविणता प्रमाणपत्र (कक्षा १२) उत्तीर्ण, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि थान १/१ प्रति र नागरिकता र अध्यापन अनुमतिपत्रको प्रतिलिपि थान १ / १ प्रति
दरखास्त दिने अन्तिम मितिः २०८३/०६/०९ गते कार्यालय समयभित्र
सम्पर्क मितिः २०८३ / ०६/१० गते
तलवः गा.पा.को प्रचलित नियमानुसार
आवेदन दस्तुर :रु. १,५००/-
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 25, 2026
About the organization

Education - School & Colleges