Similar JobsPowered by Merojob AI

Deadline: Sep 02, 2026

Deadline: Aug 28, 2026

Deadline: Sep 03, 2026
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र
Source: Gorkhapatra
+2 more
Job Description
Roles and responsibilities of this job

नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र
ताहाचल, काठमाडौं
केन्द्रमा करार सेवामा निम्नबमोजिमका जनशक्ति आवश्यक भएकाले तपसिलमा उल्लिखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आफूले प्राप्त गरेको नागरिकता, कार्य अनुभव तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेदवार स्वयंले प्रमाणित गरी, हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति फारामको निर्दिष्ट स्थानमा टाँसी, तोकिएको दस्तुर बुझाई मिति २०८३/०५/०४ गते कार्यालय समयभित्र दरखास्त दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट दरखास्त पेश गर्न सकिनेछ। रीत नपुगेको वा म्याद नाघी प्राप्त हुन आएको दरखास्तउपर कुनै कारबाही गरिने छैन।
आवश्यक पद तथा योग्यता:
१. इन्जिनियर:
२. प्रशासनिक अधिकृत:
३. प्राविधिक सहायक:
४. कम्प्युटर अपरेटर:
दृष्टव्य:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 20, 2026
About the organization

Government Organization