
Deadline: Aug 24, 2026

Deadline: Aug 20, 2026

Deadline: Aug 24, 2026

Deadline: Aug 14, 2026
विवेकशील महिला कृषि सहकारी संस्था लि.
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

विवेकशील महिला कृषि सहकारी संस्था लि.
यस सहकारीलाई तपशिलका कर्मचारी आवश्यकता परेकोले योग्यता पुगेका इच्छुक व्यक्तिले हस्तलिखित निवेदन साउन २८ गतेदेखि भदौ ३ गतेसम्ममा पेश गर्नुहोला ।
पदः बजार प्रतिनिधि
संख्या: १ जना (महिला)
शैक्षिक योग्यता: एसएलसी वा सो सरह बेसिक कम्प्युटरको ज्ञान भएको सवारीसाधन चलाउन जान्ने (लाइसेन्स भएको ) लाई विशेष प्राथमिकता दिइनेछ
आवश्यक कागजातः नेपाली नगारिकताको फोटोकपी, २ प्रति पासपोर्ट साइज फोटो
तलब : आपसी समझदारीमा
'जहाँ विवेकशील, त्यहाँ उद्यमशील'
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 19, 2026
About the organization

Finance Companies