Similar JobsPowered by Merojob AI

Deadline: Aug 05, 2026

Deadline: Aug 14, 2026

Deadline: Aug 07, 2026

Deadline: Aug 11, 2026

Deadline: Aug 11, 2026
श्री ओखलेडाँडा भुम्दीकोट मा वि
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री ओखलेडाँडा भुम्दीकोट मा वि
विद्यालय व्यवस्थापन समितिको २०८३।०४।०८ को निर्णय तथा पोखरा महानगरपालिका शिक्षा महाशाखाको २०८३।०४।११ को च नं. २३ को अनुमतिपत्र अनुसार तपसिल बमोजिमको कर्मचारी आवश्यक परेको हुँदा इच्छुकले विद्यालयमा निवेदन दिनुहुन अनुरोध छ ।
पदः विद्यालय कर्मचारी (लेखापाल)
न्यूनतम योग्यता : लेखा । वाणिज्यशास्त्र विषयमा कक्षा १२ वा सो सरह उत्तीर्ण वाञ्छित योग्यताः कम्प्युटरमा नेपाली र अंग्रेजी टाइपिड र अफिस प्याकेज राम्ररी चलाउन सक्ने ।
उमेर :१८ वर्ष पूरा भै ४० वर्ष ननाघेको
तलब स्केल: नेपाल सरकार र स्थानीय तहको प्रचलित नियमानुसार नै हुनेछ ।
दरखास्त दस्तुर : रु ७०० (अक्षरेपी रु सातसय) मात्र
दरखास्त दिने अन्तिम मितिः यो सूचना पत्रिकामा प्रकाशन भएको मितिले १५ दिनभित्र
दरखास्तसाथ संलग्न हुनुपर्ने कागजातहरु:आफनो हस्ताक्षर सहितको हस्तलिखित निवेदन, नेपाली नागरिकताको प्रमाणपत्र, कक्षा १० र कक्षा १२ का शैक्षिक योग्यताका प्रमाणपत्र, स्थायी लेखा नम्बर
छनौट प्रकृया: लिखित, अन्तरवार्ता र कम्प्युटर प्रयोगात्मक ( मिति सम्बन्धमा पछि सूचित गरिनेछ )
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 14, 2026
About the organization

Education - School & Colleges