Similar JobsPowered by Merojob AI

Deadline: Sep 16, 2026

Deadline: Sep 14, 2026
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Nepal Samacharpatra
Job Description
Roles and responsibilities of this job

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूका लागि स्थायी पदपूर्तिका निमित्त खुला प्रतिस्पर्धाद्वारा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।
१. प्रबन्धक (व्यवस्थापकीय श्रेणी)
पद संख्या: १
न्यूनतम शैक्षिक योग्यता तथा अनुभव:
कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा सहायक प्रबन्धक पदमा न्यूनतम ३ वर्ष कार्य अनुभव भएको; वा
२. कनिष्ठ सहायक (सहायक श्रेणी)
पद संख्या: ४३
न्यूनतम शैक्षिक योग्यता:
आवेदन संस्थाको केन्द्रीय कार्यालयमा वा [email protected] इमेलमार्फत पठाउन सकिनेछ।नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रका हकमा समकक्षता निर्धारणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।तोकिएको मितिपछि प्राप्त भएका वा रित नपुगेका आवेदनहरू स्वतः रद्द हुनेछन्।
छनोट प्रक्रिया: अन्तर्वार्ता।
केवल सर्टलिस्ट भएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 21, 2026
About the organization

Finance Companies