Similar JobsPowered by Merojob AI

Deadline: Aug 24, 2026

Deadline: Aug 14, 2026

Deadline: Aug 19, 2026
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

गण्डकी प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश
यस मन्त्रालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको निःशुल्क हटलाइन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८३ बमोजिम तपसिल बमोजिम सेवा करारमा कर्मचारी व्यवस्थापन गरिने भएको हुँदा इच्छुक व्यक्तिहरुले निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि पुनः यो सूचना प्रकाशन गरिएको छ ।
माग गरेको पद- हटलाइन सहायक (सहायकस्तर चौथो)
माग पद संख्या: १ (एक) जना महिला
उम्मेदवारको न्यूनतम योग्यता र अनुभव:
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 24, 2026
About the organization

Government Organization