Similar JobsPowered by Merojob AI

Deadline: Aug 14, 2026

Deadline: Aug 07, 2026

Deadline: Aug 11, 2026

Deadline: Aug 14, 2026

Deadline: Aug 11, 2026
नयागाउँ माध्यमिक विद्यालय
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

नयागाउँ माध्यमिक विद्यालय
उपरोक सम्बन्धमा बुटवल उप-महानगरपालिकाको मिति ०८३।३।२४ को च. नं ४७५१ को प्राप्त पत्र अनुसार यस विद्यालयको लागि वाल विकास सहजकर्ता को १ अनुदान कोटा प्राप्त भएकोले उक्त कोटामा पदपूर्ति गर्नु पर्ने भएकोले तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको ७ (सात) दिन भित्र विद्यालय समयमा दरखास्त दिन सूचित गरिन्छ ।
पदः बाल विकास सहजकर्ता
संख्या: १ जना (महिला)
न्यूनतम योग्यता: +२ उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम : लिखित र अन्तरवार्ता (आवश्यकता भएमा कक्षा अवलोकन)
दरखास्त दिने अन्तिम मितिः २०७३/४/२०
तलब :बुटवल उप महानगरपालिको नियम अनुसार
परीक्षा मितिः निवेदन दिने अन्तिम दिन तोकिने छ ।
निवेदन दस्तुर :रु.१०००/-
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 05, 2026
About the organization

Education - School & Colleges