Similar JobsPowered by Merojob AI

Deadline: Sep 02, 2026

Deadline: Sep 03, 2026

Deadline: Aug 28, 2026
Rasuwagadhi Hydropower Company Limited
Source: Gorkhapatra
+1 more
Job Description
Roles and responsibilities of this job

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer-CEO) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना | रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लागि प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ति गर्नुपर्ने भएकाले योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकबाट देहाय बमोजिम दरखास्त आह्वान गरिन्छ ।
१. पदको विवरण:
पद: प्रमुख कार्यकारी अधिकृत |
पद संख्या: १ (एक)
नियुक्तिको प्रकारः करार कार्यकालः बढिमा ४ वर्ष
२. न्यूनतम शैक्षिक योग्यता तथा व्यावसायिक अनुभवः
३. देशका अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ:
४. उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुन पर्नेछ ।
५. पेश गर्नुपर्ने कागजात: आवेदक कम्पनीको कार्यालय तथा कम्पनीको Website बाट प्राप्त गर्नुहुने दरखास्त फारममा उल्लेखित सम्पूर्ण कागजातहरू दरखास्त साथ पेश गर्नुपर्नेछ ।
६. पोट प्रक्रिया: उम्मेदवारको छनोट प्रक्रिया TOR मा उल्लेख भए बमोजिम हुनेछ ।
७. पारिश्रमिक तथा सुविधाः पारिश्रमिक, सेवा/सुविधा तथा अन्य शर्तहरू कम्पनीको प्रचलित नियम तथा आपसी सहमतिमा तय हुनेछ ।
दरखास्त पेश गर्ने तथा आवश्यक कागजातहरू प्राप्त गर्ने तरिका.
उच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा कार्यालय समय भिन्न आवश्यक कागजात सहित कम्पनीको कार्यालयः काठमाडौ महानगरपालिका, वडा नं. ३. धुम्बाराही (चिलिमे टावरको तेस्रो तल्ला), काठमाडौं,
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 11, 2026
About the organization

Hydropower / Alternate Energy