Bindhavasini Saving & Credit Co-operative Society

बरिष्ठ अधिकृत

Bindhavasini Saving & Credit Co-operative Society

बरिष्ठ अधिकृत

Bindhavasini Saving and Credit Cooperative Society ltd is a community, Group and Member based co-operative society established on 27th December 1993 registered under cooperative Act 1991, approval from Nepal Rastra Bank with limited banking transaction on 24th October 1995.

बरिष्ठ अधिकृत

Views: 1862 | Apply Before: 1 week, 1 day from now

राष्ट्रिय स्तरको सर्बोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award & CU Executive Award  बाट पुरस्कृत एवं ACCESS SILVER Brand  प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका निम्न पदमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्नु परेकोले  यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काई) दिनभित्र योग्यता पुगेका स्वःस्फूर्त रुपमा कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ । 

बिज्ञापन नं. १/०८२/०८३
पद         ः बरिष्ठ अधिकृत
तह         ः आठौं
संख्या     ः ३ (तीन)
सेवा सुबिधा  : संस्थाको नियमानुसार 
कार्यगर्नुपर्ने स्थानः  तोकिएको जुनसुकै कार्यालय 
तलब्: ४९,००० -६५,०००

न्यूनतम योग्यता:

  • व्यवस्थापन वा अर्थशास्त्र मुल विषय लिई स्नातकोत्तर तह उतीर्ण  वा व्यवस्थापन वा अर्थशास्त्र मुल विषय लिई स्नातक उतीर्ण गरी बैंक तथा वित्तीय संस्था र स्तरीकरण कार्यक्रममा आवद्ध वित्तीय सहकारी संस्थाको अधिकृत स्तरमा रही सम्बन्धित काममा  कम्तिमा ३ वर्षको कार्य अनुभव प्राप्त ।

विशेष ग्राह्यता:

  • लेखा प्रशासन, ऋण व्यवस्थापन, वित्तीय विश्लेषण सम्बन्धी तालिम प्राप्त गरी बैंक तथा वित्तीय संस्था वा स्तरीकरण कार्यक्रममा आवद्ध सहकारी संस्थामा सेवा केन्द्र/ शाखा प्रमुखभई कार्य गरेको कम्तिमा २ वर्षको अनुभव प्राप्त  र तोकिएको कार्यक्षेत्रमा रही प्रभावकारी सेवा प्रदान गर्ने स्थानीयलाई विशेष प्राथमिकता) 

अन्य थप योग्यता:

  • कम्प्यूटर तालिम प्राप्त गरी Word, Excel  & Powerpoint  उच्च गतिमा सञ्चालन गर्न सक्ने ।
  • कम्तीमा २ पांग्रे सवारी चालक अनुमतिपत्र प्राप्त गरी  चलाउन सक्ने ।
  • उमेर आवेदन दिने अन्तिम मिति सम्म २५वर्ष पुरा भई ४० वर्ष ननाघेको  महिलाको हकमा ४५ वर्ष ननाघेको तर कार्यरतलाई उमेरको हद लाग्ने छैन ।

छनौट प्रकृया:

  • लिखित परीक्षा, प्रयोगात्मक  र मौखिक अन्तर्वार्ता  वा तोकिएको कुनै।
Similar Jobs
Powered by Merojob AI
  • Data Analyst
  • Credit Infrastructure Institution
  • Deadline: 1 week, 2 days from now

Job Action

More Jobs By this Company

Similar Jobs
Powered by Merojob AI
  • Data Analyst
  • Credit Infrastructure Institution
  • Deadline: 1 week, 2 days from now
job_detail_page
Search, Apply & Get Job: FREE