 
                Views: 1638 | This job is expired 9 months, 1 week ago
| Experience Required | : | Not Required | 
 
                        
                    
                    
                        
                            सामाजिक सुरक्षा कोष
थापाथली, काठमाडौं
लोक सेवा आयोगवाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन
सम्वन्धी सामाजिक सुरक्षा कोषको सूचना
सूचना नं. ०२/०८१/०८२
प्रकाशन मिति :२०८१।०९।१२
लोक सेवा आयोगको सहमलत अनसुार यस कोषमा रिक्त रहेका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पगुेका उम्मेदवारबाट दरखास्त आव्हान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पगुेका उम्मेदवारहरुले कोषको अनलाइन दरखास्त प्रणाली (vacancy.ssf.gov.np) मार्फत फाराम भर्नुपर्छ।
विस्तृत जानकारीको लागि कृपया https://ssf.gov.np/list/vacancy-notices मा गइ हेर्नुहुन अनुरोध छ।
This job has expired.

 
                            
                            
                        
 
                            
                            
                         
                            
                            
                         
                            
                            
                         
                            
                            
                         
                            
                            
                        