व्यवस्थापक

व्यवस्थापक

Views: 203 | Apply Before: 1 week, 3 days from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Jul. 11, 2024 13:35 (1 week, 3 days from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 2 years

व्यवस्थापक

मसिना पर्यटन सहकारी संस्था लिमिटेड

यस मसिना पर्यटन सहकारी संस्था लिमिटेड पोखरा म.न.पा. ३२, तल्लो गगनगौंडा, कास्कीका लागि तपशिल बमोजिमको कर्मचारीको      आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकले योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, वायोडाटा, एक प्रति पासपोर्ट साइजको फोटो, र हस्तलिखित निवेदनसहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्नको लागि आह्वान गरिन्छ

तपशिल

पद: व्यवस्थापक (विभागीय प्रमुख )

संख्या: १ (एक) जना

शैक्षिक योग्यता

  • व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण वा व्य. सं. 
  • १०+२ उत्तिर्ण भई बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्ष कर्मचारी उच्च व्यवस्थापन समूहमा रही काम गरेको हुनुपर्ने ।

उमेरको हद : १८ वर्षदेखि ४० वर्ष ननाघेको

सेवा सुविधा आपसि समझदारी अनुसार

परीक्षाको किसिम लिखित तथा अन्तर्वार्ता

दरखास्त दिने अन्तिम मिति २०८१ आषास २५ गते

नोट: सवारी चालक अनुमति पत्र अनिवार्य हुनुपर्ने र छनोट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र अन्तर्वार्तामा सामेल गराइने छ।

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE