Views: 420 | This job is expired 8 months, 2 weeks ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Apply Before(Deadline) | : | Jul. 11, 2024 13:35 (8 months, 2 weeks ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | More than or equal to 2 years |
मसिना पर्यटन सहकारी संस्था लिमिटेड
यस मसिना पर्यटन सहकारी संस्था लिमिटेड पोखरा म.न.पा. ३२, तल्लो गगनगौंडा, कास्कीका लागि तपशिल बमोजिमको कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकले योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, वायोडाटा, एक प्रति पासपोर्ट साइजको फोटो, र हस्तलिखित निवेदनसहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्नको लागि आह्वान गरिन्छ।
तपशिल
पद: व्यवस्थापक (विभागीय प्रमुख )
संख्या: १ (एक) जना
शैक्षिक योग्यता:
उमेरको हद : १८ वर्षदेखि ४० वर्ष ननाघेको
सेवा सुविधा आपसि समझदारी अनुसार
परीक्षाको किसिम लिखित तथा अन्तर्वार्ता
दरखास्त दिने अन्तिम मिति २०८१ आषास २५ गते
नोट: सवारी चालक अनुमति पत्र अनिवार्य हुनुपर्ने र छनोट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र अन्तर्वार्तामा सामेल गराइने छ।
This job has expired.