आईडिएल सेभिङ्ग एण्ड क्रेडिट को-आपरेटिभ लि.
Source: Annapurna Post
Job Description
Roles and responsibilities of this job

यस सहकारी संस्थाको लागि निम्न बमोजिम कर्मचारीहरुको आवश्यकता भएको |हंदा सक्षम, दक्ष, ईच्छक तथा अनुभवि व्यक्तिहरुले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र २ प्रति पासपोर्ट साईजको फोटो सहित सूचना प्रकाशित भएको मितिले १४ दिन भित्र यस संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
| क्र.सं. | पद | संख्या | योग्यता | सेवा/सुविधा |
| १ | रिसेप्सनिस्ट / क्यासियर | २ जना | १२ पास | संस्थाको नियमानुसार |
| २ | बजार प्रतिनिधि | १० जना | SLC/SEE पास | संस्थाको नियमानुसार |
* सवारी साधनको लाईसेन्स भएकोलाई विषेश प्राथमिकता दिईनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 10, 2022

Deadline: Dec 27, 2025

Deadline: Dec 27, 2025

Deadline: Jan 04, 2026

Deadline: Dec 25, 2025

Deadline: Dec 20, 2025