Views: 1514 | This job is expired 3 years, 3 months ago
यस अैंचो पैंचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्त आव्हान गरिएको छ ।
पदः कार्यालय सहायक
संख्या: २
काम गर्नु पर्ने स्थानः सदस्य सेवा केन्द्र साँखु
शैक्षिक योग्यताः
उमेर: ३५ वर्ष ननाघेको महिलाको हकमा ४० वर्ष ननाघेको
सेवा सुविधाः संस्थाको नियमानुसार
छनौट प्रक्रियाः
निवेदन साथ पेश गर्नु पर्ने कागजातहरुः
This job has expired.