Swabalamban Laghubitta Bittiya Sanstha Limited

सहायक प्रबन्धक (सिष्टम/नेटवर्क एड्मिनिष्टेटर)

Swabalamban Laghubitta Bittiya Sanstha Limited

सहायक प्रबन्धक (सिष्टम/नेटवर्क एड्मिनिष्टेटर)

SWBBL (a class 'D' Financial Institution licensed by Nepal Rastra Bank) is a leading Microfinance Institution (MFI), operating in the country since October 5, 2001 for upliftment of the poor and destitute. The main objective of SWBBL is to improve socio-economic condition of the poor through facilitating access to microfinance services for productive undertakings and micro-enterprise.

Currently SWBBL has 155 offices spread across 61 districts with a total staff of 706 and 2,57,089 clients. As 2078.09.30, SWBBL has a paid up capital of NPR 1,12,21,70,000 70% held by promoters - comprising Centre for Self-help Development (CSD), Nepal Investment Bank Ltd., Himalayan Bank Ltd, Nabil Bank Ltd and Individual promoters and the remaining 30% by the public shareholders. It has Balance Sheet size of NPR 2080.75 Crore, Capital & Reserve of NPR 292.24 Crore, Loans & Advances NPR 1896.14 Crore with Capital Adequacy  11.33%

SWBBL invites application from very competent, qualified nepali national for the following position:

SWBBL (a class 'D' Financial Institution licensed by Nepal Rastra Bank) is a leading Microfinance Institution (MFI), operating in the country since October 5, 2001 for upliftment of the poor and destitute. The main objective of SWBBL is to improve socio-economic condition of the poor through facilitating access to microfinance services for productive undertakings and micro-enterprise.

Currently SWBBL has 155 offices spread across 61 …

सहायक प्रबन्धक (सिष्टम/नेटवर्क एड्मिनिष्टेटर)

Views: 1594 | This job is expired 2 years, 2 months ago

विपन्न वर्गको सामाजिक तथा आर्थिक उत्थानको लागि लघुवित्त कारोबार गर्न नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त गरी नेपालभर कार्यक्षेत्र भएको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाको सूचना प्रविधि विभागको लागि तपसिल बमोजिमका कर्मचारी आवश्यक भएको हँुदा योग्य ब्यक्तिहरुबाट मिति २०७८ साल फाल्गुन २९ गतेभित्र तल उल्लेखित ठेगानामा प्राप्त हुने गरी निवेदन दिनुहुन आब्हान गरिन्छ । वित्तीय संस्थाको हितलाई ध्यानमा राखी प्राप्त निवेदनहरु कारण खोली वा नखोली स्वीकृत वा अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने सबै अधिकार वित्तीय संस्थामा रहनेछ । 

तपसिल

  • विज्ञापन नं. १/२०७८/७९
  •  ः सहायक प्रबन्धक  (सिष्टम/नेटवर्क एड्मिनिष्टेटर)
  • आवश्यक संख्या: ३ जना
  • न्यूनत्तम शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्था/बोर्डबाट कम्प्युटर इन्जिनियरिङ/सूचना प्रविधि विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनपर्नेछ । नेपाल बाहिरको शैक्षिक संस्थाबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएमा समकक्षता प्रमाणपत्र समेत पेस गर्नुपर्नेछ । 
  • अनुभव तथा सीप ः बैंक/वित्तीय संस्थाको सूचना प्रविधि विभागमा २ वर्षभन्दा बढी अवधि काम गरेको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ । 
  • उमेर ः उमेदवार हुनको लागि दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । तर महिलाको लागि उमेरको हद ५ वर्ष थप हुनेछ । 
  • प्रतियोगिताको किसिम (क) लिखित परीक्षा (ख) कम्प्युटर सम्बन्धी प्रयोगात्मक परीक्षा (ग) अन्तरवार्ता 
  • लिखित परीक्षाको लागि प्राप्त निवेदनहरु वित्तीय संस्थाको नियमानुसार छानबिन गरी प्रारम्भिक छनौट सूची तयार गरिनेछ । सो सूचीमा छानिएका निवेदकहरुलाई मात्र परीक्षा हुने मिति, समय र स्थानको सूचना वित्तीय संस्थाको सूचना पाटी र वित्तीय संस्थाको वेभसाइट मार्फत सूचना प्रकाशन गरी जानकारी गराइनेछ । 
  • लिखित परीक्षाको पाठ्यक्रम वित्तीय संस्थाको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंको सूचनापाटी र वित्तीय संस्थाको वेभसाइटमा राखिनेछ । 
  • लिखित परीक्षाको प्रवेश पत्र लिन आउदा परीक्षा दस्तुर रु.१,०००।—बुझाउनु पर्नेछ । परीक्षा दस्तुर बुझाएपछि मात्र लिखित परीक्षामा सहभागी गराइनेछ । बुझाएको परीक्षा दस्तुर फिर्ता हुने छैन । 
  • लिखित परीक्षा, कम्प्युटर संचालन सम्बन्धी प्रयोगात्मक परीक्षा र अन्तवार्ताबाट योग्यताक्रमानुसार सिफारिस भएका व्यक्तिलाई १ वर्षको परीक्षणकालमा राखिनेछ ।
  • परीक्षणकालमा कार्य सम्पादन सन्तोषजनक नभएमा वित्तीय संस्थाको प्रचलित कर्मचारी सेवा विनियमावली बमोजिम हुनेछ । छनौट भएका उमेदवारहरुले कार्य प्रकृति बमोजिम तोकेको कार्यालय र समयमा आवश्यकता अनुसार फिल्डमा समेत खटिई काम गर्नुपर्नेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE