Why Create a Profile?
Similar JobsPowered by Merojob AI

Deadline: May 01, 2026

Deadline: May 01, 2026

Deadline: Apr 22, 2026

Deadline: Apr 24, 2026
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विगत २८ वर्षदेखि निरन्तर कार्यरत छाता संस्था हो । हाल यस महासंघको प्रदेश नं. २ र सुदुरपश्चिम प्रदेशमा २ जना प्रदेश जनवकालत संयोजक र एक जना प्रदेश परियोजना अधिकृत गरी तीन जना कर्मचारीहरुको आवश्यकता रहेको हुनाले योग्यता पुगेका उम्मेदवारहरुले यो सुचना प्रकाशित भएको १५ दिन भित्र [email protected] मा विस्तृत व्यक्तिगत विवरण (CV) सहित आवेदन दिनुहुन अनुरोध गरिन्छ । विस्तृत विवरणको लागि महासंघको वेबसाईट www.nfdn.org.np/vacancy मा हेर्न र उक्त विस्तृत विवरण अनिवार्य रुपमा अध्ययन गरेर मात्र आवेदन गर्न समेत सम्वन्धित सबैमा अनुरोध गरिन्छ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 11, 2021