Views: 649 | This job is expired 4 years, 1 month ago
| Job Category | : | General Mgmt. / Administration / Operations |
| Job Level | : | Mid Level |
| No. of Vacancy/s | : | [ 0 ] |
| Employment Type | : | Full Time |
| Job Location | : | केन्द्रीय कार्यालय ककनी-०६, नुवाकोट तथा शाखा कार्यालयहरु |
| Apply Before(Deadline) | : | Sep. 11, 2021 23:55 (4 years, 1 month ago) |
| Education Level | : | School (Slc/ See) |
| Experience Required | : | More than or equal to 2 years |
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको यस आशा लघुवित्त वित्तीय संस्था लि. को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको लागि मेहनती, इमान्दार र अनुभवि कर्मचारीहरुको आवश्यकता भएकोले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट तपसिल बमोजिमको पदहरुको लागि दरखास्त आह्वान गरिन्छ।
उमेरको हद: दरखास्त दिने अन्तिम दिनसम्म अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको तथा सहायक श्रेणीको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ।
तलत तथा अन्य सुविधा: वित्तीय संस्थाको नियमानुसार हुनेछ।
This job has expired.