आशा लघुवित्त वित्तीय संस्था
Source: Aarthik Abhiyan
Full Time
|Job Description
Roles and responsibilities of this job

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको यस आशा लघुवित्त वित्तीय संस्था लि. को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको लागि मेहनती, इमान्दार र अनुभवि कर्मचारीहरुको आवश्यकता भएकोले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट तपसिल बमोजिमको पदहरुको लागि दरखास्त आह्वान गरिन्छ।
उमेरको हद: दरखास्त दिने अन्तिम दिनसम्म अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको तथा सहायक श्रेणीको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ।
तलत तथा अन्य सुविधा: वित्तीय संस्थाको नियमानुसार हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 11, 2021
About the organization

Finance Companies

Deadline: Oct 24, 2026

Deadline: Nov 02, 2026

Deadline: Nov 13, 2026

Deadline: Nov 08, 2026

Deadline: Nov 11, 2026