अ.हे.व.

अ.हे.व.

पूर्वखोला गाउँपालिका

पूर्वखोला,पाल्पा लुम्बिनी प्रदेश

अ.हे.व.

Views: 457 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Entry Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Contract
Job Location : पूर्वखोला,पाल्पा लुम्बिनी प्रदेश
Apply Before(Deadline) : May. 14, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

अ.हे.व.

यस पूर्वखोला गाउँपालिका अर्न्तगत स्वास्थ्य चौकीको लागि बिभिन्न पदमा करार प्रकृयाद्धारा पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरू बाट सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ । 
विज्ञापन नं.: ११/०७७/०७८ 
पद: अ.हे.व.
आवश्यक संख्या:
तह: चौथौ
सेवाको प्रकृति: करार
आवश्यक शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट  अ.हे.व.  कोर्स उत्तिर्ण गरि नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल नसिङ्ग परिषदमा दर्ता भएको हुनु पर्नेछ ।  
परिक्षाको किसिम : लिखित र अन्तर्वार्ता । 
परिक्षा केन्द्र : पूर्वखोला गाउँ कार्यपालिकाको कार्यालय, पाल्पा 
दस्तुर : रु ५००।
उम्मेदवारको उमेरको हद : १८ बर्ष पूरा भई ४० वर्ष ननाघेको 
सेवा सुविधा : गाउँ कार्यपालिकाको निर्णय अनुसार हुनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE