Sabaiko Laghubitta Bittiya Sanstha Ltd.

वरिष्ठ अधिकृत | अधिकृत |कनिष्ठ अधिकृत

Sabaiko Laghubitta Bittiya Sanstha Ltd.

वरिष्ठ अधिकृत | अधिकृत |कनिष्ठ अधिकृत

वरिष्ठ अधिकृत | अधिकृत |कनिष्ठ अ…

Sabaiko Laghubitta Bittiya Sanstha Ltd.

बन्दीपुर-१, डुमे, तनहुँ
Experience: More than or equal to 2 years

वरिष्ठ अधिकृत | अधिकृत |कनिष्ठ अधिकृत

Views: 1209 | This job is expired 3 years ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : बन्दीपुर-१, डुमे, तनहुँ
Apply Before(Deadline) : Apr. 21, 2021 17:00 (3 years ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 2 years

वरिष्ठ अधिकृत  | अधिकृत |कनिष्ठ अधिकृत

संख्या:

  • केही

न्यूनतम योग्यता तथा कार्य अनुभव:

  • वरिष्ठ अधिकृत र अधिकृत पदको लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ४ वर्ष तथा कनिष्ठ अधिकृतको लागि २ वर्ष काम गरेको हुनुपर्नेछ। आवेदन दिने पद वा एक तह तल्लो पदमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा क्षेत्रीय कार्यालय वा अनुगमन कार्यालयमा रही काम गरेका अनुभवी उम्मेद्वारलाई प्राथमिकता दिइनेछ।
उमेरको हद :

  • दरखास्त दिने अन्तिम मितिसम्ममा  अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको । तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ (पाँच) वर्ष थप हुनेछ । यस संस्थाको वहालवाला कर्मचारीहरुलाई उल्लेखित उमेरको हद लाग्ने छैन ।  

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE