USAID’s Strengthening Systems for Better Health (SSBH) Activity

परामर्शदाता (स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सहजकर्ता)

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity

परामर्शदाता (स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रको सामाजिक प…

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity is a 6-year project aimed at improving health outcomes in Nepal, particularly for the most marginalized and disadvantaged groups in the country. SSBH supports the Government of Nepal’s efforts to expand access to and use of quality maternal, newborn and child health and family planning services, with a specific focus on newborn care and is designed to achieve three major outcomes:

(i) improving access to and utilization of equitable healthcare services,
(ii) improving the quality of 
health services at facility and community levels and
(iii) improving health systems governance, within the context 
of federalism.

The project is implemented in close collaboration with the Ministry of Health and Population at federal level and with provincial and municipal governments, health facilities and other key health sector stakeholders at sub-national levels.

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity is a 6-year project aimed at improving health outcomes in Nepal, particularly for the most marginalized and disadvantaged groups in the country. SSBH supports the Government of Nepal’s efforts to expand access to and use of quality maternal, newborn and child health and family planning services, with a specific focus on newborn care and is designed …

परामर्शदाता (स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सहजकर्ता)

Views: 2922 | This job is expired 3 years, 1 month ago

माग संख्या: ४ 
समयावधि:  अधिकतम ६० दिन 
स्थानः कर्णाली तथा लुम्विनी प्रदेशका छनौटमा परेका स्थानीय तहहरू

पृष्ठभूमिः 

स्वास्थ्यका लागि सक्षम प्रणाली अमेरीकी सहयोग नियोगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित पाँच वर्षे कार्यक्रम हो जसले नेपाल सरकारलाई देशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन मद्दत पुर्याउछ र विशेष गरी पिछडिएका र सेवाबाट बञ्चित समुदायहरूलाई लक्षित गर्दछ । यस परियोजनाको उद्देश्य मातृ, नवशिशु, र बाल स्वास्थ्य साथै परिवार नियोजन सेवाको पहुँच र गुणस्तर सुधारमा जोड दिने रहेको छ । यस कार्यक्रमले तथ्यांकमा आधारित कार्ययोजना तर्जुमा, विकेन्द्रिकृत स्वास्थ्य सेवामा सुशासन ल्याई समानुपातिक सेवाको उपयोग र गुणस्तरीय एवं उत्तरदायी सेवा प्रणालीको विकास गर्न सहयोग गर्दछ । 

प्रस्तावित सहजकर्ताको मूख्य जिम्मेवारी सम्वन्धित जन÷स्वास्थ्य सेवा कार्यालय, गाउँ/नगरपालिकाहरू, स्वास्थ्यका लागि सक्षम प्रणालीका जिल्ला स्थित कर्मचारीहरू सँगको समन्वयमा र प्रदेश तथा  केन्द्रीय कार्यालयका कर्मचारीको निगरानीमा स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता संघीय मार्गदर्शन तथा निर्देशिका अनुसार  छनौटमा परेका गाउँ÷नगरपालिकाहरूमा सामाजिक परीक्षणको कार्यमा सहजीकरण गर्र्नेे हुनेछ । 

मुख्य जिम्मेवारी 

  • स्वास्थ्य मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश तथा स्थानीय तहद्धारा जारी गरिएका सम्वन्धित दस्तावेजहरूको अध्ययन गरी स्वास्थ्यका लागि सक्षम प्रणालीका र सम्बन्धित स्थानीय तहका अधिकारीहरूसँग स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण गर्ने प्रक्रियाका बारेमा छलफल गर्ने र सामाजिक परीक्षण गरिने स्वास्थ्य संस्थाहरूको छनौट गर्ने ।
  • समाजिक परीक्षणको कार्यतालिका तयार पारी स्वास्थ्य संस्था तथा पालिका स्तरमा सामाजिक परीक्षणको सम्पूर्ण प्रक्रियामा सहजीकरण गर्ने ।
  • सामाजिक परीक्षणको प्रक्रियामा प्राप्त भएका जानकारी तथा आमभेलामा छलफल भएका विषयवस्तुहरूका आधारमा कार्ययोजना तयार पार्न सहजीकरण गर्ने ।
  • सामाजिक परीक्षणको सम्पूर्ण प्रक्रियाको विस्तृत प्रतिवेदनका साथै वितरणका लागि शारांस तयार पार्ने ।

आवश्यक योग्यताः

  • जनस्वास्थ्य, समाजशास्त्र, व्यवस्थापन, वा सम्वन्धित विषयमा  स्नातक तह उतीर्ण गरेको र सम्वन्धित क्षेत्रमा ५ बर्ष कार्यअनुभव भएको ।
  • संघियताको सन्दर्भमा नेपालको स्वास्थ्य प्रणाली तथा स्थानीय स्वास्थ्य संरचनाको वारेमा प्रयाप्त जानकारी भएको ।
  • सामाजिक परीक्षण, सार्वजनिक सुनवाइको बारेमा विस्तृत ज्ञान भएको ।
  • जिल्ला तथा स्थानीय तहहरूमा सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाइमा सहजीकरण गरेको अनुभव भएको । 
  • अन्तरव्यक्ति संचार, सहजीकरण क्षमता राम्रो भएको र विश्लेषणात्मक प्रतिवेदन (नेपाली तथा अंग्रेजी भाषमा) तयार पार्न सक्ने क्षमता भएको ।
  • कर्णाली तथा लुम्विनी प्रदेशका जुनसुकै जिल्लाहरूमा पनि तोकिएकै समयमा जान इच्छुक भएको ।

कर्णाली तथा लुम्विनी प्रदेशका वासिन्दा वा प्रदेश अन्तर्गतका जिल्लाहरूमा कार्य अनुभव भएकाहरूलाई  विषेश ग्राहयता दिइनेछ । 

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE