USAID’s Strengthening Systems for Better Health (SSBH) Activity

परामर्शदाता (स्थानीय तहमा प्रकोप र आपतकालीन पुर्वतयारी तथा प्रतिकार्य योजना सहज…

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity

परामर्शदाता (स्थानीय तहमा प्रकोप र आपतकालीन पुर्वतया…

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity is a 6-year project aimed at improving health outcomes in Nepal, particularly for the most marginalized and disadvantaged groups in the country. SSBH supports the Government of Nepal’s efforts to expand access to and use of quality maternal, newborn and child health and family planning services, with a specific focus on newborn care and is designed to achieve three major outcomes:

(i) improving access to and utilization of equitable healthcare services,
(ii) improving the quality of 
health services at facility and community levels and
(iii) improving health systems governance, within the context 
of federalism.

The project is implemented in close collaboration with the Ministry of Health and Population at federal level and with provincial and municipal governments, health facilities and other key health sector stakeholders at sub-national levels.

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity is a 6-year project aimed at improving health outcomes in Nepal, particularly for the most marginalized and disadvantaged groups in the country. SSBH supports the Government of Nepal’s efforts to expand access to and use of quality maternal, newborn and child health and family planning services, with a specific focus on newborn care and is designed …

परामर्शदाता (स्थानीय तहमा प्रकोप र आपतकालीन पुर्वतयारी तथा प्रतिकार्य योजना सहजकर्ता)

Views: 4023 | This job is expired 4 years, 1 month ago

माग संख्या: २ 
समयावधि: अधिकतम ६० दिन
स्थानः कर्णाली र लुम्विनी प्रदेशका छनौटमा परेका स्थानीय तहहरू

पृष्ठभूमीः 

स्वास्थ्यका लागि सक्षम प्रणाली अमेरीकी सहयोग नियोगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित पाँच वर्षे कार्यक्रम हो जसले नेपाल सरकारलाई देशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन मद्दत पुर्याउछ र विशेष गरी पिछडिएका र सेवाबाट बञ्चित समुदायहरूलाई लक्षित गर्दछ ।  यस परियोजनाको उद्देश्य मातृ, नवशिशु, र बाल स्वास्थ्य साथै परिवार नियोजन सेवाको पहुँच र गुणस्तर सुधारमा जोड दिने रहेको छ । यस कार्यक्रमले तथ्यांकमा आधारित कार्ययोजना तर्जुमा, विकेन्द्रिकृत स्वास्थ्य सेवामा सुशासन ल्याई समानुपातिक सेवाको उपयोग र गुणस्तरीय एवं उत्तरदायी सेवा प्रणालीको विकास गर्न सहयोग गर्दछ । 

स्वास्थ्यका लागि सक्षम प्रणालीले प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा कर्णाली प्रदेशका सबै  जिल्लाहरू र लुम्विनी प्रदेशका ६ जिल्लाहरू र त्यहाँका स्थानीय तहरूमा स्वास्थ्य आपतकालीन प्रतिकार्यसँग सम्वन्धित कृयाकलापहरूमा  प्रदेश तथा स्थानीय तहहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको  छ । यसै सन्दर्भमा स्थानीय तहलाई महामारी लगाएतका विपदहरूको समयमै प्रतिकार्य गर्न र तयारी अवस्थामा रहनका लागि पूर्वतयारी योजना बनाइ स्थानीय स्तरमा नै योजना बनाउन आवश्यक देखिएको छ । 

प्रस्तावित सहजकर्ताको मुख्य जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालय,स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र, जिल्ला प्रकोप ब्यवस्थापन समिति तथा गाउँ÷नगरपालिकाहरू, स्वास्थ्यका लागि सक्षम प्रणालीसँगको समन्वयमा छनौटमा परेका गाउँ/नगरपालिकाहरूमा प्रकोप र आपतकालीन पुर्वतयारी तथा प्रतिक्रिया योजनामा निर्माण प्रकृया र योजनाको मस्यौदा तयार पार्न सहजीकरण गर्ने हुनेछ । 

मुख्य जिम्मेवारी 

  • प्रदेश सामाजिक विकास मन्त्रालय,स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रसँग समन्वय गरी आपतकालीन पुर्वतयारी तथा प्रतिक्रिया योजनामा निर्माण प्रकृयाको वारेमा छलफल गर्ने ।
  • प्रकोप व्यवस्थापनसँग सम्वन्धित संघीय तथा प्रादेशिक तहका नीति योजना तथा रणनीतिहरू लगायतका दस्तावेजहरूको अध्ययन गर्ने ।
  • स्थानीय तहका आपतकालिन स्वास्थ्यसँग सम्वन्धित नीति, ऐन तथा योजनाहरूको अध्ययन गर्ने  र स्थानीय तहको अवस्था विष्लेषण गर्ने ।
  • जिल्ला प्रकोप व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, द्रुत प्रतिकार्य टोलीसँग अन्तरकृया कार्यक्रम संचालन गर्ने ।
  • छनौटमा परेका स्थानीय तहहरूमा सरोकारवालाहरूसँग श्रृंखलाबद्ध कार्यशालामा सहजीकरण गर्ने र  आपतकालिन र प्रकोप सम्भावित क्षेत्रहरूको नक्शांकन बनाउने, रणनीति तथा योजनाको मस्यौदा तयार गर्ने, सान्दर्भिक प्रतिक्रिया/टिप्पणीहरू समावेश गर्ने 
  • स्थानीय तहमा  प्रकोप र आपतकालीन पुर्वतयारी तथा प्रतिकार्य योजनालाई र अन्तिम रूप दिने र सार्वजनिकीकरण गर्न सहजीकरण गर्ने । 
  • विस्तृत योजनाका साथै वितरणका लागि शारांस  समेत तयार पार्ने 

आवश्यक योग्यताः

  • जनस्वास्थ्य, समाजशास्त्र, प्रकोप व्यवस्थापन, ग्रामीण विकास वा सम्वन्धित विषयमा कम्तिमा स्नातक तह उतीर्ण गरेको ।
  • प्रकोप व्यवस्थापन तथा महामारी पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माण प्रकृयामा विषेश ज्ञान  र अनुभव भएको र स्वास्थ्य तथा आपतकालीन पुर्वतयारी तथा प्रतिकार्यको क्षेत्रमा पाँच बर्षको अनुभव भएको ।
  • संघियताको सन्दर्भमा नेपालको स्वास्थ्य प्रणाली तथा स्थानीय स्वास्थ्य संरचनाको वारेमा प्रयाप्त जानकारी भएको ।
  • अन्तरव्यक्ति संचार, सहजीकरण क्षमता राम्रो भएको र विश्लेषणात्मक प्रतिवेदन (नेपाली तथा अंग्रेजी भाषामा) तयार पार्न सक्ने क्षमता भएको ।
  • कर्णाली तथा लुम्विनी प्रदेशका जुनसुकै जिल्लाहरूमा पनि तोकिएकै समयमा जान इच्छुक भएको ।

कर्णाली तथा लुम्विनी प्रदेशका वासिन्दा वा प्रदेश अन्तर्गतका जिल्लाहरूमा कार्य अनुभव भएकाहरूलाई विषेश ग्राहयता दिइनेछ ।

This job has expired.

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE