Views: 1970 | This job is expired 3 years, 3 months ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 0 ] |
Employment Type | : | Contract |
Job Location | : | विराटनगर, मोरङ |
Apply Before(Deadline) | : | Jan. 23, 2021 12:00 (3 years, 3 months ago) |
Experience Required | : | Not Required |
पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत General Forestry/Wildlife Management and Biodiversity Conservation/Water Shed Management/Plant Breeding/Agriculture Entomology/Animal Science/Plant Pathology/Agronomy/Agriculture Economics/Soil Science विषयहरू प्राध्यापन गराउनका लागि करार सेवामा केही सहायक प्राध्यापक पदपूर्ति गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिएको छ । रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कनै कारबाही हुने छैन । विस्तृत विवरणका लागि पू. वि. विज्ञान तथा प्रविधि संकायको वेबसाइट www.pufost.edu.np, पू.वि. विज्ञान तथा प्रविधि संकाय डीनको कार्यालय र पू. वि. स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट), विराटनगरको सूचना पाटीमा हेर्न सकिनेछ ।
निमित्त डीन
विज्ञान तथा प्रविधि संकाय
This job has expired.