Views: 1398 | This job is expired 4 years, 4 months ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | बाघखोर, नुवाकोट |
Apply Before(Deadline) | : | Dec. 19, 2020 04:00 (4 years, 4 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
विज्ञापन नं.: ६/२०७७/०७८
पद,सेवा र समुह: प.हे.न., नेपाल स्वास्थ्य, क.न.
तह: पाँचौं
माग संख्या: १ (एक)
परीक्षाको किसिम: छोटो सूची प्रकाशन र अन्तर्वार्ता
आवेदन दस्तुर रु.: ७००
शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट PCL nursing उत्तिर्ण गरी स्वास्थ्य सम्बन्धी व्यवसायिक परिषद्मा दर्ता/नविकरण गराएको ।
दरखास्तमा संलग्न गर्नुपर्नेः उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि तथा पासपोर्ट आकारको दुई प्रति फोटो संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने।
परीक्षा मितिः सम्पर्क मितिमा तोकिनेछ।
This job has expired.