जाल्पा लघुवित्त वित्तीय सस्था लिमिटेड

सुपरभाइजर (शाखा प्रवन्धक) (केही)

जाल्पा लघुवित्त वित्तीय सस्था लिमिटेड

सुपरभाइजर (शाखा प्रवन्धक) (केही)

सुपरभाइजर (शाखा प्रवन्धक) (केही)

Views: 913 | This job is expired 4 years, 5 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : पाेखरा-८ कास्की
Apply Before(Deadline) : Nov. 20, 2019 17:00 (4 years, 5 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 4 years

सुपरभाइजर (शाखा प्रवन्धक) (केही)

विज्ञापन नं. ०५/२०७६/०७७

न्युनतम शैक्षिक योग्यता :

  • प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी वरिष्ठ सहायक वा सो सरहको पदमा अन्य बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्ष वा सहायक वा सो सरहको पदमा कम्तीमा ४ वर्ष कार्य गरेको अनुभव हुनुपर्नेछ
  • मोटरसाइकल सवारी चालक अनुमतिपत्र भएका उम्मेद्वारलाई विशेष प्राथमिकता दिईनेछ

उमेरः 

दरखास्त लिइने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको

परिक्षाको किसिमः अन्तरवार्ता ।

छनौट विधि: 

तोकिएको म्याद भित्र प्राप्त दरखास्तहरु मध्येबाट छोटो सूची (Short-listed ) तयार गरिनेछ र छोटो सूचीमा परेका उम्मेदवारहरुलाई अन्तरवार्ताको लागी फोन वा इमेल मार्फत जानकारी गराईने छ। छनौट भएका उम्मेद्वारलाई सस्थाका कुनै पनि शाखा कार्यालयमा खटाउन सकिनेछ। कर्मचारी आवश्यकताको विज्ञापन सम्वन्धी कार्यक्रम स्थगित तथा रद्द गर्न सक्ने सम्मको अधिकार संस्थामा निहित रहनेछ। रीत नपुगेको अथवा म्याद नाघी प्राप्त भएको आवेदन उपर कुनै कारवाही हुने छैन ।

सेवा सुविधाः संस्थाको नियमानुसार हुनेछ
दरखास्त फारम पाइने र बुझाउने स्थानः उल्लेखित मिति भित्रमा सस्थाको केन्द्रीय कार्यालय पोखरा -८ सिमलचौर, फोन नं:०६१ ५५१४२९५/०६१५२३९५५ तथा सस्थाको वेब साइट www.jalpamf.com वा फाराम प्राप्त गरी फाराम अनुसारको विवरण भरी केन्द्रिय कार्यालय वा संस्थाको इमेल [email protected] मा पठाउन सकिन्छ

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE