
Deadline: Jun 02, 2026

Deadline: Jun 05, 2026

Deadline: Jun 08, 2026

Deadline: Jun 06, 2026

Deadline: Jun 12, 2026
लाेक सेवा अायाेग
Source: Gorkhapatra
Full Time
|Job Description
Roles and responsibilities of this job

((अप्राविधिक))
उल्लेखित पदहरूकाे संक्षिप्त विवरण माथि पेश गरिएकाे फाेटाेमा उल्लेख छ ।
अावश्यक न्युनतम याेग्यताः
१. अधिकृत, तह ६, प्रशासन, सामान्य प्रशासनः मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण ।
२. अधिकृत, तह ६, प्रशासन, लेखाः मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा लेखा विषय सहित स्नातक वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण ।
३. आ.ले.प. अधिकृत, तह ६, प्रशासन, लेखाः मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा लेखा विषय सहित स्नातक वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण ।
४. सहायक, तह ५, प्रशासन, सामान्य प्रशासनः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
५. लेखा सहायक/लेखापाल, तह ५, प्रशासन, लेखाः मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र, गणित वा तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण ।
६. आ.ले.प. सहायक, तह ५, प्रशासन, लेखाः मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र, गणित वा तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण ।
७. सहलेखापाल, तह ४, प्रशासन, लेखाः मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित वा ऐन, श्रेस्ता वा ऐच्छिक लेखा विषय लिई प्रवेशिका परीक्षा (एस.एल.सी.) वा सो सरह उत्तीर्ण ।
नोटः ग्रेडिङ्ग प्रणाली लागू भए पश्चात् प्रवेशिका परीक्षा (एस.एल.सी.) वा सो सरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरुको हकमा GPA 2 वा सोभन्दा माथिको ग्रेड प्वाइण्ट प्राप्त गरेकोलाई र माध्यमिक शिक्षा परीक्षा (S.L.C.E) उत्तीर्ण गर्ने उम्मेदवारहरुको हकमा कक्षा ११ र १२ का प्रत्येक विषयहरु (सैद्धान्तिक एवं प्रयोगात्मक) मा न्यूनतम D+ र C.G.P.A.1.6 प्राप्त गरेकोलाई सम्बन्धित शैक्षिक योग्यता हाँसिल गरेको मानिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 18, 2019