Siddhartha Samudayik Samaj

कार्यक्रम अधिकृत

Siddhartha Samudayik Samaj

कार्यक्रम अधिकृत

Our organization is non profit and non government organization which working child marriage, child labour ,womens's empowerment etc related work

कार्यक्रम अधिकृत

Views: 1482 | This job is expired 5 years, 2 months ago

आवश्यक योग्यता र अनुभव:

  • समाज शास्त्र, ग्रामिण वकास, महिला अध्ययन विषयमा स्नाकोत्तर वा सो सरह उत्तीर्ण ।
  • महिला तथा किशोरी शसक्तिकरण सम्बन्धित क्षेत्रमा कम्तिमा ६ वर्ष कार्य अनुभव भएको

गर्नुपर्ने जिम्मेवारीः

  • परियोजनाको योजना तर्जूमा र कार्यान्वयन गर्न सक्ने
  • विश्लेषण तथा व्यवस्थापन गर्न सक्ने
  • परियोजनाको निम्ति संचालन गरिएका कार्यक्रमहरुको गुणस्तरीयता प्रदान गर्न सक्ने
  • स्थानीय सरकार र सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने 
  • दातासंग समन्वय गरी परियोजनालाई संचालन एवं कार्यान्वयन गर्न सक्ने
  • किशोरी शसक्तिकरणको निम्ति कार्यरत सघसंस्थाहरुग समन्वय गरि किशोरी मैत्री वातावरणको सृजना गर्न सक्ने
  • कर्मचारी परिचालन, व्यवस्थापन र संस्थागत जिम्मेवारीहरु निर्वाह गर्न सक्ने 
  • कार्यक्रम संचालन र राम्रो सहजीकरण सीप भएको
  • महिला सशक्तिकरण, सामुदायिक विकास, समावेशीकरण, वालविवाह तथा किशोरीहरुको क्षेत्रमा विशेष ज्ञान भएको
  • कम्प्यूटर सम्बन्धि विशेष ज्ञान भएको
  • स्थानीय भाषा बोल्न र बुझ्न सक्ने
  • मोटरसाईकल वा स्कुटरको लाईसेन्स भएको र अंग्रेजीमा दक्ष

प्राथमिकताः 

  • महिला, दलित, जनजाती, अपाङ्ग र किशोरकिशोरीा क्षेत्रमा अनुभव प्राप्त आवेदकहरुलाई प्राथमिकता दिइनेछ

निवेदनका लागि अन्तिम मितिः 

  • विज्ञापन प्रकाशित भएको १५ दिन भित्र २०७५/११/१५ गते अपह्रान ४ः०० बजे भित्र कार्यलयमा वा ईमेल मार्फत पेश गरिसक्नु पर्नेछ
  • छोटो सूचिमा परेकालाई मात्र परिक्षामा समावेश गराईने छ । साथै अन्तर्वाताका दिन सम्पूर्ण सक्कल कागजात ल्याउनु पर्ने छ । 

पेश गर्नुपर्ने कागजातहरुः

  • निवेदन, वैयक्तिक विवरण (सम्पर्क नम्बर सहित), एए फोटो २ प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपीहरु

सम्पर्कः सिद्धार्थ सामुदायिक समाज, भैरहवा, रुपन्देही     

भैरहवा प्रभात पथ
ईमेलः [email protected]
फोन नः ०७१ ५२१५०४

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE