National Farmers Group Federation of Nepal (NFGF Nepal)

जीविकोपार्जन तथा पोषण अधिकृत (Livelihood and Nutrition Officer)

National Farmers Group Federation of Nepal (NFGF Nepal)

जीविकोपार्जन तथा पोषण अधिकृत (Livelihood and Nutri…

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने उदेश्यले केएर नेपालसंगको सहकार्यमा महासंघले कोभिड १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम संचालन गर्न गईरहेको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका र बर्दिया जिल्लको बडैयाताल गाउंपालिकामा रहि काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपशिलमा उल्लेखित ठेगानामा ७ श्रावण २०७५ सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने …

जीविकोपार्जन तथा पोषण अधिकृत (Livelihood and Nutrition Officer)

Views: 4223 | This job is expired 5 years, 6 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Siraha, Nepal
Offered Salary : Negotiable
Apply Before(Deadline) : Nov. 06, 2018 23:55 (5 years, 6 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 3 years

Job Description

राष्ट्रिय कृषक समूह महासंघनेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघ “स्वाभिमानी किसान र समृद्ध महासंघ“को परिकल्पना सहित सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि  कार्यरत रहदै आएको छ ।

किसानहरुलाई संगठित आवाजको माध्यमद्धारा अधिकारको दावी गर्न सक्षम बनाउने साथै लक्षित वर्गको पोषणमा पहुंच पुर्याउने उदेश्यले केएर नेपालसंगको सहकार्यमा महासंघले सिरहा जिल्लाको भगवानपुर गाँउपालिकामा कृषि र घर बगैचामा आधारीत पोषण परियोजना संचालन गर्न गईरहेको छ । 

सिरहा जिल्लाको भगवानपूर गाउंपालिकामा रहि काम गर्न ईच्छुक, योग्यता पुगेका ब्यक्तिहरुलेतपशिलमा उल्लेखित ईमेल ठेगानामा २० कार्तिक २०७५ सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा अाशातित तलब (Expected Salary and Benefits ) सहित उल्लेख गर्नु पर्ने छ ।

Education level: Bachelor in Agriculture

आवश्यक ज्ञान तथा अनुभव:

  • पाेषणमा अाधारित गतिविधिहरूकाे विश्लेशण गर्ने अनुभव भएकाे । 
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिका संगठनहरुमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरको अनुभव भएको ।
  • कृषि, घर बगैचा र पोषणमा आधारित उत्पादनमा संलग्न रही,जीविकोपार्जनका कार्यक्रमहरु संचालनको  ज्ञान र अनुभव भएको ।
  • सरोकारवालाहरुसंगको सम्पर्क, समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रकाशन तथा संचारको सीप भएको ।
  • स्थानीय तह (गाँउपालिका)को यस बिषयमा तयार गर्ने आवधिक योजना निर्माण गर्नु पर्ने हुदा सो बिषयको ज्ञान र अनुभव भएको । 

Note: 

  • महिला, दलित, सिमान्तकृत समुदायका तथा सम्बन्धित जिल्ला वा प्रदेशका उम्मेदवारलाई छनौट प्रक्रियामा बिशेष प्राथमिकता दिइनेछ ।
  • छोटोसुचिमा परेका ब्यक्तिहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

Applying Procedure:

  • [email protected] मार्फत दरखास्त पेश गर्न सकिने छ । 
  • कार्यविवरणको लागि www.nfgf.org.np  मा हेर्नुहोला वाः [email protected] इमेलबाट माग्न सकिने छ । 

यस छनौट प्रक्रियाको सम्पूर्ण अधिकार महासंघमा रहने छ । 

OR,


This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE