प्राविधिक सहायक (Technical Assis…

गरुड सपोर्ट सर्भिसेज प्रा. लि.

Baluwatar, Kathmandu
Source: Kantipur Newspaper

प्राविधिक सहायक (Technical Assistant)

Basic Job Information

Job Category: Production / Maintenance / Quality
Job Level: Mid Level
No. of Vacancy/s: [ 150 ]
Employment Type: Full Time
Apply Before(Deadline): March 13, 2020, 11:55 p.m. (3 weeks, 6 days ago)

प्राविधिक सहायक (Technical Assistant)

योग्यता:

  • १८ वर्ष पुरा भएको तथा ४० वर्ष नकाटेको 
  • CTEVT बाट मान्यताप्राप्त संस्थाबाट जुनियर टेलिकम टेक्निसियन सम्बन्धि लेभल १ को सिप परिक्षण उतिर्ण गरेको
  • फौजदारि अभियोग नलागेको 
  • १० कक्षा पास गरेको दक्ष नेपाली नागरिकले आफ्नो सम्पूर्ण बायोडाटा सहित तुरुन्त सम्पर्कगर्नुहोला 
  • साथै तालिम नभएका/ तर तालिम गरि जागिर खान इच्छुक १८ वर्ष पुरा भई २५ वर्ष नकाटेको, दश कक्षा पास गरेको नेपाली नागरिकले  बाय़ोडाटा सहित तुरुन्त सम्पर्क गर्नुहोला। तालिम पश्चात जागिर सुनिस्चित रहने छ 

Applying Procedure

इच्छुक नेपाली नागरिकले  बाय़ोडाटा सहित तुरुन्त सम्पर्क गर्नुहोला

गरुड सपोर्ट सर्भिसेज प्रा. लि. 
बालुवाटार, काठमाडौँ 
सम्पर्क न: ०१-४४३२१६२, ९८०१०२९०४९ 
(लोकेशनको लागि मात्र)

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE