Similar JobsPowered by Merojob AI

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 17, 2025

Deadline: Dec 17, 2025
रामेश्वरी माध्यमिक विद्यालय मझेरीपाटन
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

रामेश्वरी माध्यमिक विद्यालय
श्री रामेश्वरी माध्यमिक विद्यालय पोखरा १४ मझेरीपाटन विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०८/१५ गते बसेको बैठकको निर्णयबाट १०+२ उ.मा.वि अनुदान रिक्त कोटामा शिक्षक पदपूर्ति गर्नका लागि पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको मिति २०८२/०८/१५ च.न ३३३ को अनुमति अनुसार यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपसिल बमोजिम उल्लेखित कागजातहरु सहित ईच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ |
विज्ञापन नं: ०९/२०८२
तह श्रेणी: उ. मा. वि अनुदान कोटा
विषय: लेखाशास्त्र
शैक्षिक योग्यता: स्नातकोत्तर वा सो सरह
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
निवेदन दस्तुर: रु १,५००/-
तलब स्केल: नेपाल सरकारबाट तोकिएबमोजिम
दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति र समय: २०८२ मंसिर २९ गते बेलुका ४:०० बजेसम्म
सम्पर्क मिति र स्थान: २०८२ / ०९ / १ गते, बिहान १०:०० बजे, विद्यालयको कार्यालय
परीक्षा मिति: सोही सम्पर्क मितिमा तोकिने छ ।
परीक्षाका किसिम: लिखित, अन्तर्वार्ता आवश्यक परेमा प्रयोगात्मक समेत
परीक्षा हुने स्थान: शिक्षा महाशाखा, पोखरा ।
विज्ञापनको निमित्त आवश्यक कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 15, 2025