Similar JobsPowered by Merojob AI

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 17, 2025

Deadline: Dec 17, 2025
जन जागृति आधारभूत विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

जन जागृति आधारभूत विद्यालय
सरावल ६ पुसौली, नवलपरासी (पश्चिम)
सूचना प्रकाशित मिति: २०८२०८/१५ उपरोक्त विषयमा सरावल गाउँ पालिकाको कार्यालय सरावल, नवलपरासी (ब. सु. प.) को पत्र ०८२/८३. नं. ४२८ र मिति २०८२२०६६०८ को शिक्षक पदपुर्ति अनुमति पत्र तथा यस जन जागृति आधारभूत विद्यालय पुसीलोको विद्यालय व्वस्थापन समितिको | मिति २०८२|०८/१४ को निर्णय अनुसार तपसिल वमोजिमको शिक्षक पदमा विज्ञापन आहवान गरिएकोले इच्छुक नेपाली नागरिकका लागि निवेदन दिनुहुन अनुरोध छ । तपसिल
पद: शिक्षक
विषयः सामाजिक
तहः नि. मा. वि. गाउँपालिका अनुदान कोटा
न्यूनतम शैक्षिक योग्यताः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण अर्थशास्त्र, इतिहास, ग्रामीण विकाश, भुगोल, नागरिकशास्त्र, राजानीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान, मानवशास्त्र, समाजशास्त्र, जनसंख्या शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षाविदहरु अध्ययन गरेको हुनुपर्ने
नियुक्तिको किसिमः करार
पद संख्या: १ जना
उमेर: १८ वर्ष पूरा गरी ४० वर्ष ननायेको
तलव: गाउँपालिकाको नियम अनुसार
दरखास्त: दस्तुर: रु.१,०००/-
दरखास्त दिने अतिंम मिति: सूचना प्रकाशित भएको मिति २०८२/०८/१५ देखि १५ दिन सम्म |
दरखास्त बुझाउने स्थानः जन जागृति आधारभूत विद्यालय पुसौली (विद्यालय समयमा)
सम्पर्क मितिः दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट
परीक्षा मितिः सम्पर्क मितिमा तोकिनेछ ।
परीक्षा किसिम: लिखित अन्तवार्ता तथा प्रयोगात्मक |
आवेदकले निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरुः
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 15, 2025