
Deadline: Jun 29, 2026

Deadline: Jul 06, 2026

Deadline: Jun 30, 2026

Deadline: Jul 10, 2026
बाराही माध्यमिक विद्यालय
Source: Annapurna Post
Contract
|Job Description
Roles and responsibilities of this job

बाराही माध्यमिक विद्यालय
यस श्री वाराही माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०७/१६ को निर्णय र पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८२/०७/१६ च.नं. को पत्रानुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी स्वीकृत दरवन्दीमा करारमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न तपसिलमा उल्लेखित योग्यता पुगेका नेपाली नागरिकबाट १५ दिनभित्र रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ।
पदः शिक्षक संख्या १ जना
तह: प्राथमिक
श्रेणी: तृतीय
उमेर : १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको
तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार
न्यूनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट २ उत्तीर्ण वा सो सरह
आवश्यक कागजातहरु:
दरखास्त दिने अन्तिम मिति: २०८२/०८/०१ गते विद्यालय समयभित्र सम्पर्क मितिः २०८२ /०८/०२ गते
दरखास्त दस्तुर: रु १०००/- (अक्षरुपी एक हजार मात्र)
परीक्षाको किसिम: लिखित अन्तवार्ता र आवश्यक परेको खण्डमा कक्षा अवलोकन समेत
निवेदन दिने स्थान: श्री वाराही माध्यमिक विद्यालय, पोखरा-५, मालेपाटन, कास्की
परीक्षाको मिति र स्थानः सम्पर्क मितिमा तोकिने छ ।
पुनश्च: शिक्षक सेवा आयोगबाट करार सुचीमा पर्नु भएका उम्मेदवारहरुले आवश्यक कागजातसहित ७ दिनभित्र निवेदन दिनुहुन अनुरोध छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 17, 2025
About the organization

Education - School & Colleges