Similar JobsPowered by Merojob AI

Deadline: Sep 16, 2026

Deadline: Sep 14, 2026
Kalika Laghubitta Bittiya Sanstha Limited
Source: Aarthik Dainik
Job Description
Roles and responsibilities of this job

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय, पोखरा–१०, बुद्धचोक, कास्की
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय पोखरा, कास्कीका लागि तपसिलबमोजिमको पदमा खुला प्रतिस्पर्धाबाट स्थायी सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
पदसम्बन्धी विवरण:
विज्ञापन नं: ०३–२०८३/८४
पद: नायब प्रमुख कार्यकारी अधिकृत (व्यवस्थापकीय श्रेणी)
माग संख्या: १ जना
आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अनुभव:
उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ। यस वित्तीय संस्थाका बहालवाला कर्मचारीहरूको हकमा उल्लिखित उमेरको हद लागू हुने छैन।
थप जानकारी:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 02, 2026
About the organization

Other