Views: 28 | Apply Before: 1 week, 6 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Bijayapur, Kapilvastu |
Apply Before(Deadline) | : | Oct. 24, 2025 16:00 (1 week, 6 days from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री हरिबोध माध्यमिक विद्यालय
श्री शिक्षा विकास तथा समन्वय इकाइ तौलिहवा, कपिलवस्तुको पत्र सं. ०८२ २०८३ को चलानी नं. १८८ को मिति २०८२।०६।२२ गतेको अनुमति तथा वि. व्य. स. को मिति २०८२।०६।२२ गतेको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्रा. वि. तृतीय श्रेणी राहत कोटा अन्तर्गत शिक्षक पद पुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिकबाट यो सुचना प्रकाशित भएको मिति बाट १५ दिन भित्र आवश्यक कागजात सहित विद्यालयमा दरखास्त पेश गर्नुहुन दरखास्त आह्वान सम्बन्धि सुचना प्रकाशित गरिएको छ । रित नपुगेको निवेदन छनोट प्रक्रियामा समाबेश गरिने छैन ।
रिक्त दरबन्दीको प्रकार: राहत कोटा
श्रेणी: तृतीय
तह: प्रा. वि.
माग पद संख्या: १
निवेदन दस्तुर: रु. ५००/- (अक्षरेपी रु पाँच सय मात्र)
नियुक्तिको प्रकारः करार ( राहत कोटा)
आवश्यक कागजातहरु:
दरखास्त दिने अन्तिम मिति: २०८२।०७।११ गते (दिपावली तथा छठ विशेष कारणले गर्दा)
दरखास्त दिने स्थान: श्री हरिबोध माध्यमिक विद्यालयको कार्यालयमा विद्यालय समय भित्र ।
परीक्षाको किसिम: लिखित र अन्तर्वाता (आवश्यकता अनुसार प्रयोगात्मक) तलब भत्ताः प्रचलित नियमानुसार
सम्पर्क मिति: दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
नोट: मूल विषय विज्ञान लिइ उतिर्ण गरेकालाई विशेष मान्यता दिइनेछ ।