Similar JobsPowered by Merojob AI

Deadline: Jun 26, 2026

Deadline: Jul 01, 2026

Deadline: Jun 20, 2026

Deadline: Jun 19, 2026

Deadline: Jun 26, 2026
जनता माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

जनता माध्यमिक विद्यालय
सूचना प्रकाशित मिति २०८२।०४।१२ उपयुक्त सम्बन्धमा यस नवलपरासी जिल्ला रामग्राम नगरपालिकाको मिति २०८२|०४ ११ गतेको प्राप्त विज्ञापन अनुमति पत्र तथा जनता मा. वि. डैनहवा (साधारण तथा प्राविधिक धार पशुविज्ञान) रामग्राम- १४. नवलपरासी व सु.प. मा तपसिलको पद पूर्तिको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विज्ञापन आह्वान गरिन्छ ।
पद: श्रेणी र संख्या: प्रशिक्षक
परीक्षा सेवा दस्तुरः ३०००/-
सेवा: करार
शैक्षिक योग्यता: M.V.Sc. वा B.V.Sc & A. H गरी एक वर्षको अनुभव प्राप्त
तलब सुविधाः नेपाल सरकारले तोके बमोजिम
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
छनौटका किसिम : लिखित र अन्तवार्ता (प्रयोगात्मक आवश्यकता अनुसार)
निवेदन दिने अन्तिम मिति: २०८२/०४/२७ गते ४ बजे सम्म
सम्पर्क मिति: २०८२/०४/२७ गते ४ बजे पछि
परीक्षा प्रणालीः वर्तमान पाठ्यक्रममा रही संचालन गरिनेछ ।
परिक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
पेश गनुपर्ने अन्य कागजातहरुः
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 12, 2025
About the organization

Education - School & Colleges