Views: 66 | Apply Before: 6 days, 8 hours from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Jun. 05, 2025 16:00 (6 days, 8 hours from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री पब्लिक माध्यमिक विद्यालय
सूचना प्रकाशित मिति: २०८२/०२ / ११ उपर्युक्त सम्बन्धमा सियारी गाउँ कार्यपालिकाको कार्यालय, हर्नैया, रूपन्देहीको च. नं. ३०८१ मिति २०८२/०२/११ गते विज्ञापन अनुमति पत्र र यस विद्यालयको विद्यालय व्यवस्थापन समितीको मिति २०८२|०२|०७ गते बैठकको निर्णयअनुसार यस विद्यालयमा रिक्त रहेको साविक उ.मा.वि / अनुदान कोटा पद संख्या (१) एकमा १५ दिनको विज्ञापन सूचना प्रकाशित गरी शिक्षा नियमावली २०७९ ( पहिलो शंसोधन) दफा ३७ (ख) को (१) बमोजिम शिक्षक नियुक्ति गर्ने प्रयोजनका लागि यो विज्ञापन प्रकाशित गरिएको छ।
पद: साविक उच्च मा.वि. शिक्षक
नियुक्ति किसिम:
दरखास्त दिने अन्तिम मिति: २०८२।०२।२२ साँझ ४ बजेसम्म
सम्पर्क मिति: २०८२/०२ / २५ ( विद्यालय समयमा )
दरखास्त दस्तु: रु. १५००-
परीक्षाको किसिम: लिखित, अन्तरवार्ता
सेवा सुविधा: नेपाल सरकारको नियमबमोजिम
आवश्यक कागजात:
उमेर: २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको। नोट: अनुभवीलाई प्राथमिकता दिइने छ ।