Teacher

Teacher

श्री मलावरदेवी माध्यमिक विद्यालय

Rupandehi

Teacher

Views: 129 | Apply Before: 4 days, 7 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rupandehi
Apply Before(Deadline) : Jun. 03, 2025 16:00 (4 days, 7 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

श्री मलावरदेवी माध्यमिक विद्यालय 

श्री मलावरदेवी माध्यमिक विद्यालय शिक्षक आवश्यकता सम्बन्धी सूचना । सूचना प्रकाशित मितिः २०८२/ ०२/०६ प्रस्तुत विषयमा कञ्चन गाउँपालिकाको वडा न ३ स्थित श्री मलावरदेवी माध्यमिक विद्यालयको मिति २०८२।०२।०६ गते बसेको वि. व्य. स. को निर्णय तथा कञ्चन गाउँपालिकाको च.नं. १५३८ र मिति २०८२।०२।०४ गतेको प्राप्त पत्रको अनुमति अनुसार यस विद्यालयमा रिक्त रहेका तपसीलमा उल्लेखित शिक्षक दरबन्दीमा तपसीलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तपसील अनुसारका सर्तहरूको अधिनमा रही विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र यस विद्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

पदः शिक्षक (१ जना) 

तह: प्राथमिक तह ( राहत कोटा)  

किसिम: करार आवश्यक 

न्यूनतम योग्यता: १०+२ वा सो सरह उत्तीर्ण

परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

दरखास्त दिने अन्तिम मितिः २०८२।०२।२० गते र सो दिन सार्वजनिक विदा परेमा भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन

दरखास्त दस्तुर: रु १००० /- मात्र

सम्पर्क मिति: २०८२।०२।२१ गते साँझ ४:०० बजेसम्म

परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार

दरखास्तसाथ यस विद्यालयमा पेश गर्नुपर्ने कागजातहरूः

  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि १/१ प्रति 
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति 
  • अध्यापन अनुमतिपत्रको प्रतिलिपि १ प्रति 
  • व्यक्तिगत विवरण १ प्रति

शिक्षक सेवा आयोगबाट प्रकाशित पछिल्लो करार सूचीमा नाम रहेको उमेदवारबाट | 

आवेदन परेमा अन्य आवेदकहरुको आवेदन फिर्ता गरिनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE