Teacher

Teacher

श्री निर्मल आधारभूत विद्यालय

Pokhara

Teacher

Views: 174 | Apply Before: 17 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Pokhara
Apply Before(Deadline) : May. 07, 2025 16:00 (17 hours from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Teacher

श्री निर्मल आधारभूत विद्यालय

श्री निर्मल आधारभूत विद्यालय पोखरा महानगर पालिका वडानम्बर १६ अमंला याले पात्लेमा अवस्थित यस श्री निर्मल आधारभूत विद्यालयको व्यवस्थापन समितिको मिति २०८१ / १२ /२ ९ को निर्णय र पोखरा महानगरपालिका शिक्षा महाशाखाको च. न. ९१५ मिति २०८२ / ०१/ ०४ गते को प्राप्त अनुमति पत्र अनुसार यस विद्यालयका लागि तपसिल बमोजिमको तह र पदमा शिक्षक आवश्यक परेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ । तपसिल :

पद: करार शिक्षक 

संख्या तह : १ प्रा. वि.

आवश्यक न्यूनतम योग्यता

  • +२ वा सो सरह उत्तीर्ण गरेको
  • १८ वर्ष पुरा भई ४० वर्ष ननागेको नेपाली नागारिक
  • शिक्षक सेवा नियमावली २०५९ (पछिल्लो संशोधन) को नियम १० क बमोजिम अयोग्य नठरिएको व्यक्ति
  • दरखास्त बुझाउने अन्तिम मिति : २०८२ / ०१ /२४ गते कार्यलय समय भित्र 
  • फारम बुझाउने स्थान र समय: विद्यालयको कार्यलयमा कार्यलय सम्म भित्र ( विदाको दिन बाहेक)

निवेदन दस्तुर: : रु १००० /- (अक्षरुपि एकहजार मात्र)

छनोट प्रकृया: लिखित र अन्तर्वाता

सम्पर्क मिति: २०८२ / ०१ / २८ गते

परीक्षा मिति: सम्पर्क मितिको दिन तोकिनेछ ।

तलब स्केल : नेपाल सरकारको नियमअनुसार

(नोट : शिक्षा आयोगको करार सूचिमा नाम रहेकाहरुले विज्ञापन भएको मिति देखि सात दिन भित्र सम्पर्क गर्नुहोल)

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE