Teacher

Teacher

श्री दीपक मा. वि. पकलिहवा

Nawalparasi

Teacher

Views: 134 | This job is expired 1 week, 6 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Nawalparasi
Apply Before(Deadline) : Mar. 13, 2025 16:00 (1 week, 6 days ago)

Job Specification

Education Level : Professional Certification
Experience Required : Not Required

Teacher

श्री दीपक मा. वि. पकलिहवा

यस विद्यालयको लागि निम्न बमोजिमका शिक्षक पदपुर्तिका लागि तपसिल योग्यता पुगेका नेपाली नागरिबाट दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं. ०३३०८१ २०८२

तहः प्रा. वि.

पदः अस्थायी करार

माग संख्याः १ (एक जना) खुल्ला

शैक्षिक योग्यता: आई. एड वा सो सरह उत्तीर्ण

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार हुनेछ ।

निवेदन दस्तुर रु. २०००/- (दुई हजार मात्र)

दरखास्त दिने अन्तिम मितिः २०८१।११।२९

सम्पर्क मितिः २०८१।१२।०३

परिक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।

परिक्षाको किसिम : लिखित, मौखिक आवश्यक परे प्रयोगात्मक

आवश्यक कागजातहरू

१. हस्त लिखित निवेदन १ प्रति

२. नेपाली नागरिकताको प्रमाणत्रको प्रतिलिपी १ थान

३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी १ थान

४. अध्यापन अनुमति पत्रको प्रतिलिपी १ थान

५. निरोगिता प्रमाण पत्र को प्रतिलिपी १ थान

नोट: दरखास्त दिने अन्तिम दिन विदा भएमा विद्यालय खुलेको पहिलो दिन निवेदन दिन सकिनेछ।

This job has expired.

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE