Views: 357 | This job is expired 5 days, 6 hours ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Rautahat |
Apply Before(Deadline) | : | Mar. 19, 2025 12:00 (5 days, 6 hours ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री ब्रह्मज्योति माध्यमिक विद्यालय लौकाहा
परोहा नगरपालिका-४, रौतहट
शिक्षक आवश्यक्ता सम्बन्धि सूचना
यस विद्यालयको वि.व्य.स. को मिति २०८१/११/०८ गतेको निर्णय अनुसार यस विधालयमा रिक्त रहेका तपसिल वमोजिमका पदहरुमा करार शिक्षक नियुक्ति गर्नु पर्ने भएकोले योग्य नेपाली नागरीकले तपसिलका विवरण सहित आवेदन दिन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
विज्ञापन नं. ०१। ०८१| ०८२
१. पद: शिक्षक
२. तह : -मा.वि. राहत
३ . संख्या : १ (एक)
४. नियुक्तिको किसिमः करार
५ . विषय : गणित
६. योग्यता: शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक तह उतिर्ण वा सो सरह ।
७. आवेदन शुल्क: १,०००/- (रु एक हजार मात्र)
थप जानकारी:
१. तलब स्केल नियमानुसार।
२. परीक्षाको किसिम : लिखित र मौखिक ।
3 आवेदन दिने अन्तिम मितिः २०८१/१२/०६ गते बुधवार दिउसो ३ बजेसम्म
४. आवेदन दिने स्थान श्री ब्रहमज्योति मा.वि. लोकाहा, परोहा न.पा.-४, रौतहट
५. उमेर १० पुरा भई ४० ननायेको।
६ आवेदन साथ संलन गर्नु पर्ने कागजातहरु
क) शैक्षिक योग्यता प्रमाण पत्रको फोटोकोपी ... १/१ प्रति ।
ख) चारित्रीक प्रमाण पत्रको फोटोकोपी........१ प्रति ।
ग) नेपाली नागरीकता प्रमाण पत्रको फोटोकोपी....१ प्रति ।
घ ) स्थायी अध्यापन अनुमति पत्रको फोटोकोपी...१ प्रति
ङ) यस विद्यालयको प्रभु बैंक लि. रोहा शाखामा रहेको खाता नं. १४९०१२४३३०९०००१९ मा रकम जम्मा गरेको सक्कल भीउवर।
७. सम्पर्क मिति २०८१/१२/०८ गते शुक्रवार दिउसो २ बजे र बाकी कार्यक्रम सोहि दिन प्रकाशित गरिने छ।
८. शिक्षक सेवा आयोगले करार नियुक्तिका लागि हाल प्रकाशित गरेको सम्वन्धित विषय क्षेत्रको सूचीमा रहेका उम्मेदवारले आवेदन दिएमा योग्यताक्रमको आधारमा प्राथमिकता दिईने छ ।
This job has expired.