Views: 347 | This job is expired 4 days, 18 hours ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Jan. 15, 2025 16:00 (4 days, 18 hours ago) |
Experience Required | : | Not Required |
श्री शिवशक्ति माध्यमिक विद्यालय
प्रकाशित मितिः २०८१।०९।१७ गते
पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८१/०९/१६ को च.नं. ५४०/०८१/८२ को अनुमति पत्रअनुसार यस शिवशक्ति मा. वि. मा प्राथमिक तहको करार शिक्षक आवश्यक परेकाले तपशिल बमोजिम योग्यता तथा अनुभव भएका उम्मेदवारहरुबाट रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं. : ०१-२०८१/०८२
पद : प्राथमिक तह शिक्षक
तह : प्राथमिक
संख्या : १
न्यूनतम शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह उत्तीर्ण गरेको ।
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दस्तुर: रु. १,०००/- (एक हजार)
दरखास्त दिने अन्तिम मिति : २०८१ माघ २ गते
परीक्षा किसिम : लिखित र अन्तर्वार्ता
आवश्यक कागजातहरु :
श्री शिवशक्ति माध्यमिक विद्यालय
पोखरा-११, फूलबारी ।
सम्पर्क : ०६१-५७१८३६
This job has expired.