Teacher

Teacher

श्री पश्चिम पहुनी माध्यमिक विद्यालय

Rupandehi

Teacher

Views: 153 | This job is expired 1 week, 5 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Job Location : Rupandehi
Apply Before(Deadline) : Jan. 10, 2025 16:00 (1 week, 5 days ago)

Job Specification

Experience Required : Not Required

Teacher

श्री पश्चिम पहुनी माध्यमिक विद्यालय 

तिलोत्तमा ६. पूर्व पहुनी (रूपन्देही)

सूचना प्रकाशित मिति: २०८१/९/१२

प्रस्तुत विषयमा यस विद्यालयमा बालविकास सहजकर्ता पद र प्रा.वि. तृतीय श्रेणी (करार) शिक्षक पद रिक्त रहेकोले विद्यालय | व्यवस्थापन समितिको बैठकबाट निर्णय भई मिति २०८१/०९/११ गतेको तिलोत्तमा नगरपालिकाको च.नं. १५४८ को अनुमति | तथा तिलोत्तमा नगरपालिकाको सिफारिस र शिक्षा विकास तथा समन्वय इकाई, भैरहवाको मिति २०८१/०९/१२ गतेको च.नं. ७५८ को अनुमति पत्रानुसार क्रमश बालविकास सहजकर्ता पदमा १ जना र प्रा. वि. तह तृतीय श्रेणी (करार) पदमा १ जना गरी | जम्मा २ जना शिक्षक पदपुर्ती गर्नुपर्ने भएको हुँदा निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।

शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट आइ. एड.वा +२ उर्तिण वा सो सरह

विज्ञापन नं.: ०२/०८१/८२

तह: प्रा.वि. तृतीय श्रेणी (करार)

सख्या: १

कैफियत: अनुभवी र उच्च योग्यता भएकोलाई ग्राहयता दिईने छ ।

परीक्षको किसिम : लिखित, अर्न्तवार्ता र कक्षावलोकन

दरखास्त दस्तुरः प्रा.वि. तृतीय श्रेणी को हकमा रु १५०० बालविकास सहजकर्ता को हकमा रु १०००।

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

तलब : नेपाल सरकारको प्रचलित नियमानुसार

दरखास्त दिने अन्तिम मितिः २०८१ / ०९ / २६ गते दिनको ४ बजे सम्म

परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।

आवश्यक कागजातः 

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरू, 
  • नेपाली नागरिकताको प्रतिलिपी, 
  • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी,
  • निरोगिताको प्रमाणपत्रको प्रतिलिपी २/२ प्रति

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE