Views: 146 | This job is expired 1 week, 6 days ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Jan. 10, 2025 16:00 (1 week, 6 days ago) |
Experience Required | : | Not Required |
श्री पश्चिम पहुनी माध्यमिक विद्यालय
तिलोत्तमा ६. पूर्व पहुनी (रूपन्देही)
सूचना प्रकाशित मिति: २०८१/९/१२
प्रस्तुत विषयमा यस विद्यालयमा बालविकास सहजकर्ता पद र प्रा.वि. तृतीय श्रेणी (करार) शिक्षक पद रिक्त रहेकोले विद्यालय | व्यवस्थापन समितिको बैठकबाट निर्णय भई मिति २०८१/०९/११ गतेको तिलोत्तमा नगरपालिकाको च.नं. १५४८ को अनुमति | तथा तिलोत्तमा नगरपालिकाको सिफारिस र शिक्षा विकास तथा समन्वय इकाई, भैरहवाको मिति २०८१/०९/१२ गतेको च.नं. ७५८ को अनुमति पत्रानुसार क्रमश बालविकास सहजकर्ता पदमा १ जना र प्रा. वि. तह तृतीय श्रेणी (करार) पदमा १ जना गरी | जम्मा २ जना शिक्षक पदपुर्ती गर्नुपर्ने भएको हुँदा निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
शैक्षिक योग्यता:
विज्ञापन नं.: ०१/०८१/८२
तह: बालविकास सहजकर्ता (महिला)
सख्या: १
कैफियत: अनुभवी र उच्च योग्यता भएकोलाई ग्राहयता दिईने छ ।
परीक्षको किसिम : लिखित, अर्न्तवार्ता र कक्षावलोकन
दरखास्त दस्तुरः प्रा.वि. तृतीय श्रेणी को हकमा रु १५०० बालविकास सहजकर्ता को हकमा रु १०००।
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
तलब : नेपाल सरकारको प्रचलित नियमानुसार
दरखास्त दिने अन्तिम मितिः २०८१ / ०९ / २६ गते दिनको ४ बजे सम्म
परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
आवश्यक कागजातः
This job has expired.