Teacher

Teacher

Views: 70 | Apply Before: 6 days, 3 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Rupandehi
Apply Before(Deadline) : Dec. 10, 2024 16:00 (6 days, 3 hours from now)

Job Specification

Experience Required : Not Required

Teacher

मदरसा दारुल वलूम, Madarsa Darul Walum 

सूचना प्रकाशित मितिः २०८१०८।१० जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं १ अन्तर्गत संचालित यस मदरसा दारुल वलूम भुजौलीको मदरसा व्यवस्थापन समितिको मिति २०८१०८/०९ गतेको निर्णय अनुसार तपसीलका बाल विकास सहजकर्ता शिक्षकको आवश्यकता रहेको हुदाँ योग्यता पुगेको इच्छुक नेपाली नागरिकलाई तपसीलमा | उल्लेखित कागजातहरु संलग्न गरी दरखास्त दिनको लागि मिति २०८१/०८/१० गते देखि २०८१/०८/२५ गते सम्म १५ (पन्ध्र) दिने खुला विज्ञापन आह्वान गरिएको छ ।

पदः शिक्षक

किसिमः बाल विकास सहजकर्ता

तहः बाल विकास

संख्याः १ एक

शैक्षिक योग्यता: एस. ई. ई वा सो सरह उर्तिण गरेका

तलब स्केल: गा.पा. को निकासा बमोजिम

  • हस्त लिखित निवेदन- १ थान
  • नेपाली नागरिकताको प्रतिलिपी - २ थान

शैक्षिक योग्यता: प्रमाणहरुको प्रतिलिपीहरु २ / २ थान |

निवेदन दस्तुरः रु १००० /- (एक हजार मात्र ) |

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षाको किसिम: लिखित र अन्तरवार्ता

दरखास्त दिने अन्तिम मिति : २०८१।०८।२५ गते सम्म (कार्यालय समय भित्र)

सम्पर्क मितिः २०८१।०८।२६ गते ( परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति तोकिने छ) । 

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE