Views: 128 | Apply Before: 2 hours from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Dec. 10, 2024 16:00 (2 hours from now) |
Experience Required | : | Not Required |
मदरसा जियाउत तौहीद
सूचना प्रकाशित मितिः २०८१०८।१० जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं ७ अन्तर्गत संचालित यस मदरसा जियाउत तौहीद विश्वरिया को मदरसा व्यवस्थापन समितिको मिति २०८१/०८/०९ गतेको निर्णय अनुसार तपसीलका बाल विकास सहजकर्ता शिक्षकको आवश्यकता रहेको हुदाँ योग्यता पुगेको इच्छुक नेपाली नागरिकलाई तपसीलमा उल्लेखित कागजातहरु संलग्न गरी दरखास्त दिनको लागि मिति २०८१/०८/१० गते देखि २०८१/०८/२५ गते सम्म १५ (पन्ध्र) दिने खुला विज्ञापन आह्वान गरिएको छ ।
पद : शिक्षक
किसिम : बाल विकास सहजकर्ता
तहः बाल विकास
संख्याः १ एक
शैक्षिक योग्यता : एस. ई. ई वा सो सरह उर्तिण गरेका
तलब स्केल: गा.पा. को निकासा बमोजिम
हस्त लिखित निवेदन १ थान
निवेदन दस्तुरः रु १००० /- (एक हजार मात्र ) ।
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम : लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मिति : २०८१।०८।२५ गते सम्म (कार्यालय समय भित्र)
सम्पर्क मितिः २०८१।०८।२६ गते ( परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति तोकिने छ) ।